मन्त्रिमण्डल पुनर्गठनबारे दाहाल र ओलीको फरक विचार !

काठमाडौं । मन्त्रिमण्डल पुनर्गठनका विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद उत्पन्न भएको छ । पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाललगायतका केही नेताले मन्त्रिमण्डल पुनर्गठन हुने बताईरहँदा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले भने पुनर्गठनको सम्भावना नरहेको जिकिर गरेका छन् । दाहालले भारत भ्रमण जानुअघि आफ्नै निवास खुमलटारमा आफू निकट केही … Continue reading मन्त्रिमण्डल पुनर्गठनबारे दाहाल र ओलीको फरक विचार !